हामी देशभक्त राष्ट्रवादी तथा लोकतान्त्रिक राजसंस्थावादी जेन-ज़ीहरू कुनै राजनैतिक दल संघसंस्थासंग आवद्ध छैनौं ! संवैधानिक राजतन्त्रको पुनःस्थापनामा विश्वास गर्ने सबै वर्ग, क्षेत्र र पेशाका नेपालीहरूलाई हामी यस राष्ट्रिय एकता, स्थायित्व र पहिचानका लागि चलाइएको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ।
We, the patriotic nationalists and democratic monarchists GenZ, are not affiliated with any political party or organization! We call on all Nepalis irrespective of caste, class, ethnicty, professions who believe in the restoration of the constitutional monarchy to participate in this campaign for national unity, stability and identity.